• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

नियम भनेको नियम नै हो– अस्ट्रेलियाली प्रधानमन्त्री



अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार देशको सीमा बलले नोभाक जोकोभिचको भिसा रद्द गरेसँगै अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा खेल्न देश प्रवेश गर्न अस्वीकार गरेपछि कोही पनि नियमभन्दा माथि नभएको बताउनुभएको छ । 

“जोकोभिचको भिसा रद्द गरिएको छ। नियम भनेको नियम नै हो, विशेषगरी जब यो हाम्रो सिमानामा आउँछ। कोही पनि यी नियमभन्दा माथि छैन”, मोरिसनले ट्वीटमा भन्नुभयो ।

विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिचलाई सुरुमा अस्ट्रेलियन ओपनमा खेल्नको लागि देशको कोभिड–१९ खोप आवश्यकताबाट चिकित्सा छुट दिइएको थियो तर भिसा मुद्दामा उनी रातारात मेलबर्न एयरपोर्टमा फँसेका थिए।