३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

धमाकेदार एक्शनले भरिपूर्ण ‘वार २’को ट्रेलर सार्वजनिक

धमाकेदार एक्शनले भरिपूर्ण ‘वार २’को ट्रेलर सार्वजनिक
अ+ अ-

एजेन्सी । यशराज फिल्म्सको आगामी स्पाइ युनिभर्स फिल्म ‘वार २’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलर लगभग २ मिनेट ३५ सेकेन्ड लामो छ । फिल्ममा ऋतिक रोशन फेरि एक पटक कबिरको भूमिकामा देखिएका छन् ।

ट्रेलरमा ऋतिकको चरित्र फरक भावनामा देखाइएको छ । फिल्ममा उनीसँगै जुनियर एनटीआर, कियारा आडवाणी र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।

फिल्ममा ठूला एक्सन दृश्यहरू छन्, जसमा ऋतिक र जुनियर एनटीआर बीचको प्रत्यक्ष भिडन्त पनि देखिनेछ । ट्रेलरमा ऋतिक र जुनियर एनटीआरले भागवत गीताको श्लोक वाचन गरेका छन् ।

फिल्ममा पहिलो पटक ऋतिक र कियारा आडवाणी एकसाथ देखिनेछन् । ट्रेलरमा यी दुईको केमेस्ट्री राम्रो देखिएको छ । ट्रेलरमा कियारा एक्सन गर्दै देखिएकी थिइन्, तर स्क्रिनमा उनको उपस्थिति अलि कम छ ।

यो फिल्मका निर्देशक अयान मुखर्जीसँग ऋतिकको पहिलो फिल्म हो । यसलाई यशराज फिल्म्सले निर्माण गरेको हो । यो फिल्म १४ अगस्ट २०२५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।