८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका पाँच पदाधिकारी पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा। प्रकाशशरण महत आज बिहान साढे १० बजे देउवा निवास बूढानीलकण्ठमा पुगेका हुन् ।

सात जना पूर्व पदाधिकारीको सोमबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो । त्यही बैठकमा भएका विषयहरु जानकारी गराउन उनीहरु बूढानीलकण्ठ पुगेका हुन् । भेटमा विमलेन्द्र निधि र डा. शशांक कोइराला भने सहभागी भएका छैनन् ।

सोमबार बसेको बैठकले गठबन्धन सरकारले राम्रो काम गर्नुपर्ने र २०८४ को निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकाको थियो । कांग्रेस र एमाले वीचमा भएको सात बुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्माको ओलीको ध्यानाकर्षण गराउने उनीहरुको निर्णय थियो ।




भर्खरै