२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बासुरी बजाउदै सरकार कार्पेटको खोजीमा – डा मिनेन्द्र रिजाल



अ+ अ-

बजेट बहस काठमाडौं । नेपाली काग्रेसका सासद डा. मिनेन्द्र रिजालले मुलुक जटिल अबस्था रहेका बेला सरकार सत्ता बासुरीको धुन खोज्दै कार्पेटको खोजिमा लागेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधीशभाको आजको बैठकमा बिनियोजन बिधेयक माथीको छलफलमा भाग लिदै सासद रिजालले सरकार संञ्चालन का लागि क्षमता मात्र होईन ईमान्दरिता  नभएको टिप्पणी गर्नुभयो ।

बिद्युतिय सबारी साधनको भन्सार दर बजेटको अगिल्लो दिन सुचना चुहाएर पास गराएको भन्दै सरकारले राज्य प्रति गम्भिर घात गरेको बताउनुभयो ।

बजेट छलफल निरर्थक भएको भन्दै उहाले आम्दानी भन्दा बढी खर्च भै रहेको अबस्था र सरकारले असार सम्मको पनि आर्थिक प्रक्षेपण गर्न नसकेको भन्दै छलफल निरर्थक भएको बताउनु भयो ।  

डा रिजालाले हिजो सरकार संञ्चालन गर्न जाद रित्तो ढुकटी देख्ने ले आज ढुकुरी कसरी भरी देखियो भन्दै आहतमा परेको नागरिकको आलो घाउमा सरकारले। नुन चुक छरेको आरोप लगाउनु भयो ।