३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एकैदिन ६ लाख ६३ हजार बढीमा कोरोना, ज्यान गुमाउने १६ सय बढी



अ+ अ-

एजेन्सी । अमेरिकामा कोरोेना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । विश्वमै सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै ६ लाख ६३ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

यस्तै यसको संक्रमणबाट गत २४ घण्टामा १६ सय ४२ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ६१३ रहेको छ । 

अमेरिकामा हाल १ करोड ६५ लाख ३५ हजार बढी सक्रिय संक्रमित छन् । हालसम्म अमेरिकामा कोरोनाबाट ८ लाख ५५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।