• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

जुम्ली ठूली भैली खेल्दै



जुम्ला । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि  सुरु भएको ठूली भैली खेलिएको छ ।  सदरमुकाम खलङ्गा बजारमा चन्दननाथ नगरपालिका स्थानीयवासी परम्परागत जुम्ली ठूली खेलेका छन । स्थानीय परम्परा अनुसार यहाँ भैलो खेल्ने चलन रहेको छ । पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जिल्लामा सुरु भएको छ ।

 तस्वीरहरु: विजय रावत, रासस