२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ली ठूली भैली खेल्दै



अ+ अ-

जुम्ला । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि  सुरु भएको ठूली भैली खेलिएको छ ।  सदरमुकाम खलङ्गा बजारमा चन्दननाथ नगरपालिका स्थानीयवासी परम्परागत जुम्ली ठूली खेलेका छन । स्थानीय परम्परा अनुसार यहाँ भैलो खेल्ने चलन रहेको छ । पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जिल्लामा सुरु भएको छ ।

 तस्वीरहरु: विजय रावत, रासस