१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एमाले)कोे ले ६१ जिल्लामा अधिवेशन सुरु (लाईभ)



अ+ अ-

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को  ले ६१ जिल्लामा अधिवेशन सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन तथा  सम्बोधन गर्नुभएको छ ।