१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई बधाई ज्ञापन



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिनुभएको हो ।मलेसियामा आज भएको फाइलन खेलमा नेपाली टोलीले सि¬ङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।