१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इन्डीयन आइडल’ पवनदीप राजनले ठमेलमा प्रस्तुती दिने



अ+ अ-

काठमाडौँ । १२ औं संस्करणको इन्डीयन आइडल विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । 

आगामी माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।

अनुसार अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको एलओडीका निर्देशक रविन श्रेष्‍ठले जानकारी दिए। 

कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताउन आफूहरूले इन्डियन आइडल पवनदीपलाई ल्याउन लागेको उनले बताए । 

पवनदीपले क्लबका पारखीलाई गीत गाएर चिसिएको काठमाडौँलाई नचाएर तताउने आयोजकको विश्वास छ ।

राजनले ‘जलजला हिमालमा’ बोलको गीत गाएर नेपाली दर्शकमाझ पनि परिचित भएका थिए ।