२९ भाद्र २०८३, सोमबार
,
Latest
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातनागृह जस्ता क्वारेन्टिनको अबस्थाबारे सरकारलाई थाहा छ कि छैन ? : सांसद नरमाया ढकाल



अ+ अ-

काठमाडौं । जनता समाजबादीका सासद नरमाया ढकालले यातनागृह जस्ता क्वारेन्टिनको अबस्थाबारे सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ । 

बिहिबार प्रतिनिधीशभाको बैठकमा सुन्य समयमा बोन्दै सासद ढकालले धेरै कुरा त  प्रधानमन्त्री र मन्त्रीहरुलाई थाहा नै नहुने भन्दै जवाफ माग गर्नुभएको हो । 

कोरोनाको सक्रमण बाट जोगिन यातनागृहजस्तो  क्बारेन्टिनमा बसेकी महिला बलाकृत भएको बारे सरकार गम्भिर नभएको भन्दै यो कुरा पनि सरकारलाई थाहा छ कि छैन पनि प्रश्न गर्नुभयो । 

महिलाहरुका लागि क्वारेन्टिन सुरक्षीत स्थल कसरी बन्न सक्छ सरकारले केही सोचेको छ कि छैन भन्दै उहाले  छाउपडि बाट जोगिएकी चेली क्बारेन्टिनमा बसेकाहरु बाट  जोगिन गाह्रो  भएको बताउनु भयो । क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परिक्षण रिपोट त पानी जहाज र रेल जस्तो भएकाृ टिप्पणी गर्दे परिक्षणको दायर बढाउन माग गर्नुभयो ।   

कोरोनाकहर सुरु भएपछि खरिद गरिएका स्बास्थ सामग्रीहरुका बारेमा पटक पटक गभ्मिर प्रश्न उठेका  तर त्यसमा  सम्बन्धित निकाय बाट छानबिन गरी यथार्थ बाहिर ल्याउनु पर्नेमा  प्रधानमन्त्रीनै न्यायमूर्ति जस्तै भएर सबैलाई निर्दोश ठहर  गर्नु कत्तिको उचित हो भन्दै प्रश्न गर्नुभयो  । 

सासद ढकालले प्रधानमन्त्री संसद र शिहदरबारमा सक्रिय  हुनु पर्ने तर न्यायमुर्ती जस्तो भएर आफै निर्देश किटान गर्नु उचित नभएको बताउनु भयो । उहाले  शुसासन र पारदर्शिताका बिषयमा प्रधानमन्त्रीलाई सक्रिय हुन पनि आग्रह गर्नुभयो ।