२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको अश्लील फोटो र भिडियो बनाई बिक्री/वितरण गर्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले महिलाको अश्लील फोटो र भिडियो बनाई बिक्री/वितरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका–६ घर चई काठमाडौँ बस्ने २९ बर्षका रमेश थापा रहेका छन् ।

उनलाई महिलाको अश्लील फोटो र भिडियो बनाई बिक्री( वितरण गर्ने तथा भिडियो कलमार्फत मानिसहरुलाई अश्लील क्रियाकलापमा सहभागी गराउने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

थापामाथि पाँच दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




भर्खरै