२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले ललितपुरको जिल्ला अधिवेशन (फोटोफिचर)



अ+ अ-

ललितपुर । नेकपा एमालेको हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज अधिवेशन सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।

यसैबीच, ललितपुरमा पनि एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । ललितपुरको जिल्ला अधिवेशनलाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको छ । 

तस्बिरमा हेरौं एमाले ललितपुरको जिल्ला अधिवेशन ।

तस्बिरः पुरुषोत्तम आचार्य