• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोटमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मासँग भेटवार्ताका भएको छ। एमालेका अध्यक्ष ओलीलाई भेट गर्न प्रधानमन्त्री देउवा ओली निबास बालकोट पुग्नु भएको हो ।  

जारी राजनीतिक गतिरोध अन्त्यका लागि उहाँहरु बीच छलफल भएको हो।पार्टी बिभाजनका सभामुख अग्नि सापकोटा सहयोगी बनेको भन्दै एमालले संसदमा बिरोध जनाउदै आएको छ । जसका कारण संसद सुचारु हुन सकेको छैन ।