१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा हुम्लामा बेलिब्रिज जडान



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले कर्णाली प्रदेशको हुम्ला जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्नका लागि हिल्सा–सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिब्रिज जडान गर्दैछ ।

चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य शुभारम्भ भएको थियो ।

उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने बेलिब्रिज जडान पश्चात् उक्त सडक खण्डमा बाह्रै महिना सवारी साधन आवागमन हुने नेपाली सेनाले जनाएको छ ।