काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एक मिनेट बोल्ने समय पाएका थापाले बजेट विभेदकारी रहेको भन्दै सदनभित्रै च्यातेका हुन् ।