१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी-सेभेन बैठक छाडेर किन फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प ?



अ+ अ-

न्यूजपोलार ए.आई.

  • जी सेभेनको बैठक नसकिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएका छन्
  • राष्ट्रपति ट्रम्प सबै कार्यक्रम छाडेर फर्किएका हुन्
  • मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको

काठमाडौं । विश्वका धनी देशहरुको समूह जी सेभेनको बैठक नसकिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएका छन् ।

क्यानडामा सम्मेलन जारी भएपछि राष्ट्रपति ट्रम्प सबै कार्यक्रम छाडेर फर्किएका हुन् ।

क्यानडा र अमेरिकी समय अनुसार सोमबार बिहान नै राष्ट्रपति ट्रम्पले जी सेभेनका सबै कार्यक्रम छाडेका हुन् ।

उनले केही समय अघि मात्र मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको कुरा बताएका छन्। यसैगरी, रिपब्लिक विधायक थोमस मासले यस युद्धमा अमेरिका संलग्न हुनु नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा यो युद्धमा अमेरिका संलग्न हुने भए त्यो प्रस्ताव कांग्रेसबाट पारित हुनुपर्ने उल्लेख गरेका छन् ।

फोटो- रासस/ एफपी