१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर श्रेष्ठको बालाजुबाट सकुशल उद्दार



तस्बिरः केशव श्रेष्ठको फेसबुक।
अ+ अ-

काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डा केशव श्रेष्ठलाई प्रहरीले सकुशल उद्दार गरेको छ । बालाजुको एउटा घर वा होटलमा उनी फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीसँगको सोधपुछको क्रममा उनले आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।

श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली पुर्याईदै छ ।

यसअघि आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको बताउदै फेसबुकमा लामो सुसाइड नोट लेखेर उनी सम्पर्कबिहिन भएका थिए ।

यो पनि पढ्नुहोस्ः  फेसबुकमा पीडा व्यक्त गर्दे सम्पर्कविहीन बने डाक्टर केशव श्रेष्ठ




भर्खरै