
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक चरित्र हत्या गर्न भिजिट भिसा प्रकरणमा आफूलाई जोडिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा रोष्टममा उभिएर बोल्दै उनले यस्तो बताएका हुन् । ‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो । यो सरासर षड्यन्त्र हो ।’ उनले भने
उनी रोष्टममा बोलिरहँदा रास्वपाले भने नारावाजी गरिरहेका छन् ।