• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

एमाले अधिवेशनः अधिकांशमा चुनाव हुँदै, यी हुन् हालसम्मका सर्वसम्मत अध्यक्षहरु (सूचीसहित)



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया जारी छ । 

केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा भने निर्वाचन हुने भएको छ । 

नेतृत्वको आकांक्षी धेरै भएपछि समहतिको प्रयास विफल भएको हो । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । ती जिल्लाहरुमा पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)

प्रदेश १

१. झापा- दीपक कार्की

२. मोरङ- ऋषिकेश पोखरेल

३. खोटाङ– रामप्रसाद दंगाल

४. धनकुटा– इन्द्रमणि पराजुली

 

प्रदेश २

१.सप्तरी- ताराकान्त चौधरी

 

वागमती

१. धादिङ- भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३. भक्तपुर- बचन देउजा

४. रसुवा- कर्णेल तामाङ

 

गण्डकी
१. गोरखा- प्रेम गुरुङ

२. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

 

लुम्बिनी

१. पाल्पा- धनेन्द्रराज घिमिरे

२. गुल्मी- बालकृष्ण काउछा मगर

३. अर्घाखाची- पिताम्बर भुसाल

४. बाँके- किस्मत कुमार कक्षपती

५. बर्दिया- लालबहादुर श्रेष्ठ

६. दाङ- हुकुमबहादुर बस्नेत

७। रुपन्देही- तेजेन्द्र केसी

८. कपिलवस्तु- डम्मर शर्मा ९निर्वाचित०

 
कर्णाली

१. डोल्पा- शेरबहादुर बुढा

२. सल्यान- गोविन्द पुन मगर

 

गैर भौगोलिक जिल्ला

१. मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल