९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनदिनै बढ्दै उपत्यकमा कोरोना संक्रमित, थप ३२ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा दिनदिनै संक्रमितको संख्या बढ्दै गएको छ । बिहिबार उपत्यकामा ३२ जना संक्रमित भेटिएका हुन् ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

उपत्यकामा भेटिएका संक्रमित समुदायस्तरको हो वा आयातित हो भनेर खुलाइएको छैन ।