१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुन प्रतितोला रु ९१ हजार ६०० मा कारोबार



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० मा कारोबार भइरहेको छ । शुक्रबार पनि यही दरमा सुनचाँदीको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा आज आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ ।  

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।