२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मकवानपुरमा श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय कमिटी सर्वसम्मत



अ+ अ-

हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । 

शुक्रबारदेखि सुरु भएको एघारौं जिल्ला अधिवेशनबाट एकलाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको एमाले बागमती प्रदेश कमिटी उप–सचिव महेश बर्तौलाले न्यूजपोलारलाई जानकारी दिनुभयो । 

यस्तै, उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उप– सचिवमा हिदम लामा र सीता बिष्ट सर्वसम्मत चयन भएको उहाँले बताउनुभयो ।