१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः थ्री स्टार र हिमालयन शेर्पा भिड्दै



अ+ अ-

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एकमात्र खेलमा थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

यी दुई टिमबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।