२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

काठमाडौं उपत्यकामा वाय प्रदूषण कम गर्न साझालाई विद्युतीय बस उपलब्ध गराउने अर्थमन्त्रीले बतए ।