२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बा अझै एक महिना मैदान बाहिर रहने



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाको भट्टै मैदान नफर्किने भएका छन् । 

युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले पोग्बा अझै एक महिना मैदान बाहिर रहने जनाएका हुन् । 

ग्रोईन इन्जुरीको कारण मैदान बाहिर रहँदै आएका उनले गत नोभेम्बरमा चोट बोकेका थिए । 

फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षण दौरान पोग्बाले चोट बोकेका हुन् ।

पोग्बाले यस सिजन १३ खेल खेलेका छन् । पोग्बाको युनाइटेडसँगको सम्झौता जुनमा सकिँदैछ ।