४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प



अ+ अ-

काठमाडौँ । कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित गण्डकी प्रदेशको तनहुँ, बागलुङ, पर्वतलगायत आसपासका जिल्लामा महसुस भएको छ ।