१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायको पहिलो सचिव मानबहादुर



अ+ अ-

काठमाडौं । मानबहादुर विश्वकर्मा दलित समुदायको पहिलो सचिव बन्नुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । यस निर्णय संगै उहाँ दलित समुदायको पहिलो सचिव बन्नुभएको हो ।

पाल्पा साबिकको देउराली गाविसमा जन्मिएका विश्वकर्मा २०४७ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव हुनुहुन्थ्यो । केही महिनाअघि उहाँको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको थियो।