७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य प्रतितोला रु ३०० ले घट्यो, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भइरहेको छ । आइतबारको तुलनामा प्रतितोला रु. ३०० ले सुनको मूल्यमा गिरावट आएको हो । आइतबार प्रतितोला रु. ९१ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु. ३०० ले कमी आई प्रतितोला रु ९० हजार ८०० तोकिएको जनाएको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु. ९१ हजार १०० थियो ।  

त्यस्तै, चाँदीको मूल्य पनि रु. ५ घटेर प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।




भर्खरै