७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन लाइफको लाभांश बिमा समितिबाट स्वीकृत



अ+ अ-

काठमाडौंः एसियन लाइफ इन्सुरेन्सले सेयरधनीहरुका लागि प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

समितिले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (नगद लाभांश कर सहित) गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्न कम्पनीलाई स्वीकृति दिएको हो ।

कम्पनीले लाभांश प्रस्ताव वार्षिक साधारण सभामा लैजान बाटो खुलेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ र प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरण भएपछि पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

 




भर्खरै