१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एमाले ४० जिल्लामा नेतृत्व चयन, ३४ जिल्लामा सर्बसम्मत

एमाले ४० जिल्लामा नेतृत्व चयन, ३४ जिल्लामा सर्बसम्मत
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेको ६४ जिल्लामा भएका अधिवेशन मध्ये  ४० जिल्लामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । हाल सम्म ३४ जिल्लाको नेतृत्व सर्बसम्मत भएको छ भने बाकिमा मतदानको प्रक्रियाबाट तय भएको छ । बाकि केही जिल्लामा मतदान , मतगणना तथा जिल्ला अधिवेशन भै रहेका छन् ।

अहिलेसम्म निर्वाचित अध्यक्षहरु

१) झापा –दीपक कार्की 
२) पाल्पा– धनेन्द्रराज घिमिरे 
३)दाङ –हुकुमबहादुर बस्नेत 
४)डोल्पा–शेरबहादुर बुढा 
५)सल्यान–गोविन्द पुन 
६)बर्दिया– लालबहादुर श्रेष्ठ 
७)बॉके– किस्मतकुमार कक्षपति 
८)धादिङ–भूमि त्रिपाठी
९)अर्घाखाची–पीताम्बर भुसाल
१०)मोरङ– ऋषिकेश पोखरेल
११काभ्रे–अशोक ब्याञ्जु
१२)भक्तपुर– बचन देउजा
१३)गुल्मी– बालसिंह काउछा
१४) अर्घाखाँची– पिताम्बर भुसाल 
१५)खोटाङ– रामप्रसाद दंगाल
१६)कपिलवस्तु– डम्मर शर्मा
१७) सप्तरी– ताराकान्त चौधरी
१८)तनहुँ–श्रीप्रसाद श्रेष्ठ 
१९धनकुटा–इन्द्रमणि पराजुली
२० रसुवा–कर्णेल लामा 
२१)नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी 
२२)नुवाकोट–बद्री मैनाली
२३)मकवानपुर– एकलाल श्रेष्ठ
२४)तेह्रथुम – तेजमान कन्दङ्गवा
२५)रूपन्देही – तेजेन्द्र केसी
२६)रामेछाप– आनन्द श्रेष्ठ 
२७)डडेलधुरा – प्रकाश साउद 
२८०गोरखा–प्रेम गुरुङ 
२९)म्याग्दी – देवेन्द्र केसी
३०)भोजपुर– शरण राई
३१)बैतडी – सुरेन्द्र पाल
३२)जुम्ला –शान्तीलाल महत
३३)काठमाडौं – दीपक निरौला
३४)लमजुङ–कृष्ण अधिकारी
३५)ललितपुर – पुरुषोत्तम आचार्य 
३६)बाग्लुङ– हिरा केसी
३७)सिन्धुली– कुमार कार्की
३८)इलाम–महेश बस्नेत 

विशेष जिल्ला कमिटी
१) मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेष–उमेश ढकाल