१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली प्रचण्डबिचको छलफल सकियो, बिहिबार पनि छलफल हुने



अ+ अ-

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दुई अध्यक्ष बीच आज करिब तीन घण्टा भएको छलफल टुङ्गोमा नपुगेपछि बिहिबार पुन छलफल हुने भएको छ । 

पार्टीमा देखिएको विवाद समाधानका लागि उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो। भेटको क्रममा केके विषयमा छलफल भयो भन्ने विषयमा केही खुलाइएको छैन । 

 दुई अध्यक्षको कुराकानी सौहार्दपूर्ण वातावरणमा भए पनि निचोड निस्कन बाँकी रहेको र भाेली पनि छलपफल हुने नेकपा महासचिव विष्णु पौडेलले न्यूजपोलारलाई बताउनु भयाे । उहाले भन्नुभयो पार्टीको आन्तरिक जीबनमा देखिएका समस्याका लागि दुई शिर्ष नेताहरु गम्भिर हुनुहुन्छ , पार्टी एकतालाई  कायम राख्दै जनता र राष्ट्रले दिएको अभिभारा पुरा गर्न दुबै नेता दृढ हुनुहन्छ यसैको सेरोफेरोमा सकारात्मक रुपमा कुराकानी भएको छ र भोली पनि छलफल हुन्छ ।  1