२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनद्वारा इस्तानबुलमा युक्रेनसँग शान्ति वार्ता पुनः शुरु गर्ने प्रश्ताव



अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आईतवार इस्तानबुलमा मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः शुरु गर्ने प्रश्ताव राख्नुभएको छ ।

क्रेमलिनमा पत्रकारहरूलाई दिएको एक विज्ञप्तिमा पुटिनले रूस युक्रेनसँग चलिरहेको द्वन्द्वको मुल कारणहरूलाई सम्बोधन गर्न र दिगो र स्थिर शान्तिको लागि आधार तयार गर्न गम्भीर वार्ता गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले प्रश्तावित वार्ताको क्रममा युद्धविराम सम्झौताको सम्भावनाको बारेमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो ।