१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरिता गिरीको आरोपः बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराए



अ+ अ-

काठमाडौं । पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् । 

उनले घरमा छोरी मात्र भएको अवस्थामा आक्रमण भएको बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा गिरीले भट्टराईबारे गम्भीर टिप्पणी गर्दै लेखेकी छिन्ः 

तपाईं क्रुर अपराधी हुनुहुन्छ डा. भट्टराई । बाबुरामले गरेका विकासका कुरा नक्कली भएको टिप्पणी गरेकी छिन् । बाबुरामका कारण जनतालाई करको भार परेको बताएकी छिन् ।

गिरीले आफ्नी छोरीले बयान समेत दिएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘मेरी छोरीले तपाईंका गुण्डाहरुको विरुद्धमा बयान दिएकी छिन् ।’