२ श्रावण २०८३, शनिबार
,
Latest
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को कुसुण्डा समुदायको सशक्तीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सिफारिस जयन्दु बालसुधार गृहमा वृक्षरोपण प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरिता गिरीको आरोपः बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराए



अ+ अ-

काठमाडौं । पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् । 

उनले घरमा छोरी मात्र भएको अवस्थामा आक्रमण भएको बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा गिरीले भट्टराईबारे गम्भीर टिप्पणी गर्दै लेखेकी छिन्ः 

तपाईं क्रुर अपराधी हुनुहुन्छ डा. भट्टराई । बाबुरामले गरेका विकासका कुरा नक्कली भएको टिप्पणी गरेकी छिन् । बाबुरामका कारण जनतालाई करको भार परेको बताएकी छिन् ।

गिरीले आफ्नी छोरीले बयान समेत दिएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘मेरी छोरीले तपाईंका गुण्डाहरुको विरुद्धमा बयान दिएकी छिन् ।’