२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठकमा शिक्षक महासंघसँग भएको नौ बुँदे सहमति औपचारिक निर्णयका लागि प्रस्तुत गरिनेछ । बैठकअघि सरकार र शिक्षक प्रतिनिधिहरूबीच व्यापक छलफल भएको थियो ।

स्रोतका अनुसार छलफल सकारात्मक बनेको छ र दुबै पक्ष नौ बुँदे सहमतिमा पुगेका छन् । आजको मन्त्रिपरिषद् बैठकले उक्त सहमतिलाई अनुमोदन गर्ने तयारी गरेको जनाइएको छ ।