२७ भाद्र २०८३, शनिबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना



अ+ अ-

काठमाडौँ । लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण २४ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यसका साथै, प्लेइङ एघारमा समावेश गरिएका खेलाडीहरू, जसमा प्रभावशाली खेलाडी पनि समावेश छन्, उनीहरुले पनि ६ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको २५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

२७ अप्रिलमा मुम्बईमा भएको मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीचको खेलमा निर्धारित समयमा पूरा ओभर बलिङ नगरेकोमा लखनऊलाई यो जरिवाना लगाइएको हो । लखनउको यो सिजनमा दोस्रो सबैभन्दा ढिलो ओभर रेट छ ।

लखनउले १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । टोली १० अंकसहित छैटौं स्थानमा छ । प्लेअफमा पुग्न एलएसजीले बाँकी चारै खेल जित्नै पर्नेछ ।