२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको श्रीअन्तु डाँडाबाट नयाँ वर्षको पहिलो सूर्योदय (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नयाँ वर्ष २०८२ आजदेखि सुरु भएको छ । नयाँ वर्ष मनाउन पर्यटकीय क्षेत्र भरिभराउ छन् ।

इलामको श्रीअन्तु डाँडामा पनि नयाँ वर्षको सूर्योदय हेर्न मानिसहरुको घुइँचो नै लाग्यो ।

अरु पर्यटकीय गन्तव्यमा पनि पहिरो सूर्योदय हेर्न मानिसहरु पुगेका छन् । श्रीलामको श्रीअन्तु डाँडाबाट नयाँ वर्षको पहिलो सूर्योदयका केही तस्बिर । फोटो : एकराज पाठकको फेसबुक वालबाट