१० श्रावण २०८३, आईतवार
,
Latest
एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको सचिवालयले भन्यो-सुरक्षाको लागि आफैंले आत्मसमर्पण गर्नुभयो



अ+ अ-

काठमाडौँ। गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ ।

प्रसाईंको फेसबुक पेजमा केहीबेर अघि स्टाटस राख्दै उक्त जानकारी गराइएको हो ।

‘अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामिले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टि भए २४ घण्टाभित्र उपस्थित हुन्छौ,भनेका थियौ र आज उपस्थित भयौ !(दुर्गा प्रसाई)जय देश जय रास्टवाद !!’ उनको सचिवालयले भनेको छ ।