२ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ घुँगी खोज्न गएकाको डुबेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण (फोटो फिचर)



अ+ अ-

तस्बिरः चन्द्रकला क्षेत्री-रासस

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले  चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको  शालिकमा  पुष्पहार अर्पण गर्नुभएको छ ।

पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय  एकता दिवसका अबसरमा राष्ट्रपति भण्डारी  सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे सालिकमा पुष्पहार अर्पण गरेपछि  काजी कालु पाँडेको  शालिकमा पुष्पहार अर्पण गर्न दहचोक पुग्नु भएको हो ।

यो पनि पढ्नुहोस – राष्ट्रपति भण्डारीबाट पृथ्वीनारायणको शालिकमा माल्यार्पण (फोटो-फिचर)

 कालु पाण्डे पृथ्वीनारायण शाहका सेना प्रमुख हुनुहुन्थ्यो । नेपाल एकीकरणमा पाण्डेको अतुलनीय योगदान रहेको छ । विसं १७९९ चैत २५ गते राजा बन्नुभएका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गर्नुभएको थियो । विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीँ राजधानी स्थापना गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस –राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपतिको सन्देश

                       – राष्ट्रपति भण्डारीले पृथ्वीनारायण र कालु पाण्डेको शालिकमा माल्यार्पण गर्ने