१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एमालेको ५६ जिल्ला नेतृत्व चयन (सूचीसहित)

एमालेको ५६ जिल्ला नेतृत्व चयन (सूचीसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेको  जिल्ला अधिवेशनबाट हालसम्म  ५६ जिल्लाको परिणाम आएको छ । पौष २३ बाट सुरु भएको जिल्ला अधिवेशन अन्तरगत केही जिल्लामा सहमति, केहि जिल्लामा मतदान र केहि जिल्लामा बन्दसत्र समेत सुरू भएको  छैन । 

 हालसम्म निर्वाचित ५६ जिल्लाका अध्यक्षहरु –

१) झापा – दीपक कार्की

२) मोरङ – ऋषिकेश पोखरेल

३) खोटाङ – रामप्रसाद दंगाल

४) धनकुटा – इन्द्रमणि पराजुली

५) तेह्रथुम – तेजमान कन्दङवा

६) पाँचथर – राजकुमार भण्डारी

७ )भोजपुर – शरणकुमार राई

८) इलाम-महेश बस्नेत

९) सोलुखुम्बु- डुफकुमार बास्तोला

१०) उदयपुर- प्रमेश्वर घिमिरे

११ )ओखलढुंगा–शंकर कटुवाल

१२) ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१) सप्तरी – ताराकान्त चौधरी

२) सिरहा_बिन्देश्वर मण्डल

वागमती

१) धादिङ – भूमि त्रिपाठी

२) काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३) भक्तपुर – बचन देउजा

४) रसुवा – कर्णेल तामाङ

५) रामेछाप – आनन्दकुमार श्रेष्ठ

६) नुवाकोट – बद्री मैनाली

७) मकवानपुर – एकलाल श्रेष्ठ

८) काठमाडौं – दीपक निरौला

९।)ललितपुर – पुरुषोतम आचार्य

१०) सिन्धुली- कुमारबहादुर कार्की

११) दोलखा- नरबहादुर श्रेष्ठ

गण्डकी

१)गोरखा – प्रेम गुरुङ

२) तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३) म्याग्दी – देवेन्द्र केसी

४) लमजुङ – कृष्णप्रसाद अधिकारी

५) बागलुङ- हिराबहादुर केसी

६ ) पर्वत–राजु पौडेल

७‍) नवलपुर–मुक्ती पाण्डे

८) स्याङ्जा – सूर्य प्रसाद गैरे

लुम्बिनी

१) पाल्पा – धनेन्द्रराज घिमिरे

२) गुल्मी – बालकृष्ण काउछा मगर

३) अर्घाखाँची – पिताम्बर भुसाल

४) बाँके – किस्मत कुमार कक्षपती

५) बर्दिया – लालबहादुर श्रेष्ठ

६) दाङ – हुकुमबहादुर बस्नेत

७) रुपन्देही – तेजेन्द्र केसी

८) कपिलवस्तु – डम्मर शर्मा 

९) नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी 

१०) प्युठान–बिजयविराज विष्ट

कर्णाली

१) डोल्पा – शेरबहादुर बुढा

२) सल्यान – गोविन्द पुन मगर

३) जुम्ला – शान्तिलाल महत

४) रुकुम- नन्दराम देवकोटा

५)जाजरकोट – खिमबहादुर शाही

सुदूरपश्चिम

१) डडेल्धुरा – प्रकाश साउद

२) बैतडी- सुरेन्द्र पाल

३) डोटी-चक्र मल्ल

४) कैलाली -रतन थापा

५) दार्चुला– प्रेमसिंह धामी

६) बाजुरा- कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१) मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२) पेशागत विशेष – उमेश ढकाल