२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं। अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको एक चिनियाँ नागरिकलाई प्रहरीले केही नगद सहित पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा तिब्बत स्थानीय वतन तथा सुजा ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल भारतको जोनिन्द नगरमा घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २७ म बस्ने २६ वर्षीय रिक्षे वान्ग्मो रहेका हानगरीय प्रहरी वृत्त जनसेवाले बताएको छ ।

पक्राउ परेका रिक्षेबाट नेपाली एक हजार दरको नोट रु २० लाख ९२ हजार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । रिक्षेसहित १ हजार दरका नोट ११ लाख ९ ५हजार ३ सय , ५ सय दरका नोट: ९ लाख  ४९ हजार र  एक आइफोनसहित पक्राउ परेकी छन् ।