• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै

हिउँले पुरिएको गङ्गापूर्ण ताल



तस्बिर:नवीन लामिछाने-रासस

मनाङ । हिमाली जिल्ला मनाङमा पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढाकेको छ । बाक्लो हिउका कारण यहाँको दैनिक कष्टकर बनेको छ ।

यसैबीच हिमपातका कारण गङ्गापूर्ण ताल हिउँले पुरिएको  छ । गङ्गापूर्ण ताल समुन्द्री  सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको  छ । यो ताल मनाङ ङिस्याङ गाउँपालिका– ६ मनाङमा पर्छ ।