११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भुइँचालोको धक्का



अ+ अ-

काठमाडौं । बुधबार अपराह्न साढे चार बजेतिर काठमाडौंमा भुँइचालोको धक्का महशुस भएको छ।

मंगलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राती २.७ म्याग्निच्युडको भुइँचालो आएको थियो।