६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सविन महर्जनको पोस्टमार्टम रिपोर्टः एउटा गोली लागेको थियो



अ+ अ-

काठमाडौँ । तीनकुने घटनामा ज्यान गुमाभएका सविन महर्जनको शव परीक्षण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको हो ।

गत शुक्रबार राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर २९ वर्षीय महर्जनले ज्यान गुमाएका थिए । कीर्तिपुर नगरपालिका–४ का बासिन्दा महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ । प्रदर्शनस्थलमा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले गोली चलाएको थियो ।

शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको हो । तीनकुनेबाट कोटेश्वर चोक पुग्ने उकालोमा उनलाई गोली लागेको प्रहरी अधिकृतहरू बताउँछन् ।