४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण



अ+ अ-

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री यादव चिकित्सकको गिरानीमा निवासमै आइसोलेसनमा बसेका छन् ।

मन्त्री यादब संगै  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक महिला र ७ पुरुष गरी ८ जना सक्रिमित भएको समाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रहरी समायोजन सम्बन्धि समन्वय समितिको बैठकमा सहभागी हुन  काठमाण्डौ आएका मन्त्री  जनकपुर फर्के पछि  सक्रमण पुष्टि भएको हो ।

काठमाडौमा रहदा उहाले  प्रधानमन्त्री , गृहमन्त्री  सुरक्षा निकायका प्रमुख केही उच्च सरकारी अधिकारीहरु स। भेटघाट र छलफल समेत गर्नुभएको थियो । एक साता लामो काठमाडौं बसाई पछि मन्त्र ियादब साउन १८ गते जनकपुर फर्कनु भएको थियो । भोलिपल्ट साउन १९ गते स्वाब संकलन गराएका उहाको रिपोर्ट हिजो आएको हो ।