५ असार २०८३, शुक्रबार
,
Latest
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत २२ सुरक्षाकर्मीलाई कोरोना सक्रमण



अ+ अ-

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत २२ सुरक्षाकर्मीलाई कोरोना सक्रमण देखिएको छ ।

आयोगमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरु लाई कोरोनाको सक्रमण देखिन थालेपछि कर्मचारीहरुलाई कोरोना भाइरसको परीक्षण  गराएर मात्र  कार्यलय आउन आयोगले निर्देशन दिएको छ । ३०० भन्दा बढि कर्मचारी कार्यरत रहेको आयोगमा हाल सम्म ८२ जनाको परिक्षण भएको छ ।

आयोगका अनुसार प्रमुख आयुक्त तथा अन्य आयुक्तहरुको स्बाव परिक्षण भै सकेको र उहाहरुको परिक्षण नतिजा नेगेटिभ आएको छ  भने अन्यको नतिजा आउन बाकि छ ।