११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत २२ सुरक्षाकर्मीलाई कोरोना सक्रमण



अ+ अ-

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत २२ सुरक्षाकर्मीलाई कोरोना सक्रमण देखिएको छ ।

आयोगमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरु लाई कोरोनाको सक्रमण देखिन थालेपछि कर्मचारीहरुलाई कोरोना भाइरसको परीक्षण  गराएर मात्र  कार्यलय आउन आयोगले निर्देशन दिएको छ । ३०० भन्दा बढि कर्मचारी कार्यरत रहेको आयोगमा हाल सम्म ८२ जनाको परिक्षण भएको छ ।

आयोगका अनुसार प्रमुख आयुक्त तथा अन्य आयुक्तहरुको स्बाव परिक्षण भै सकेको र उहाहरुको परिक्षण नतिजा नेगेटिभ आएको छ  भने अन्यको नतिजा आउन बाकि छ ।