११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइससको संक्रमणबाट ५ जनाका मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार  सर्लाहीमा १ मोरङ २, धनुषामा १, सप्तरीमा १ जनाको मृत्यु भएको हो । 

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । आज (बिहीबार) नेपालमा जम्मा ३६० जनामा थप कोरोना संक्रमण पाइएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।