७ भाद्र २०८३, आईतवार
,
Latest
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’ विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याबास भाई राजेन्द्र, हामी पनि भन्छौँ राजावादी यहाँ छ सके जेल हाल–कमल थापा



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् ।

आजको संसद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ‘राजावादी यहाँ छ, सके जेल हाल’ भन्दै सरकारलाई चेतावनी दिएका थिए ।

अध्यक्ष लिङदेनलाई समर्थन जनाउँदै थापाले आफूहरु पनि साथमा रहेको भन्दै जेल हाल्न चुनौति दिएका हुन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लिङदेनको तस्बिर सेयर गर्दै लेखेका छन्– स्याबास ! राप्रपा अध्यक्ष भाई राजेन्द्र लिङदेन
हामी पनि भन्छौँ , राजावादी यहाँ छ, सके जेल हाल